हतकडीसहित भागेका अभियुक्तलाई गोली हानी पक्राउ

कैलाली, १ फागुन । कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । आज बिहान उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीसँग जम्काभेट हुँदा अभियुक्त भाग्न खोजेकाले गोली चलाउनु परेको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ भने…