मोरङ, ३० कार्तिक । मोरङमा दुई भाइको कुटाइबाट एक दिदीको मृत्यु भएको छ । शुक्रबार साँझ कानेपोखरी गाउँपालिका-१ होक्लाबारीमा जग्गाको विषयमा बादविवाद गरी झगडा गर्दा भाइहरु ५१ वर्षीय बिजय किस्कु र ३२ वर्षीय बिरेन्द्र किस्कुको कुटाइबाट दिदी ५५ वर्षीया सिता सोरेनको मृत्यु भएको हो । भाईहरुको कुटाईबाट भएकी उनलाई उपचारको लागि विराट नर्सिङ होम अस्पताल विराटनगरमा…