गुल्मी, १ मंसिर । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकार सीमा विवादमा नझुक्ने बताएका छन् । आज गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्वर २ मा बनेको नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले सीमा विवादमा सरकार नझुक्ने बताएका हुन् । भारतसँग देखिएको सीमा विवादबारे ऐतिहासिक तथ्यका आधारमा कुटनैतिक पहलबाट छलफल गरेर सरकार आफ्नो भुमिको रक्षा गर्न सक्षम…