काठमाण्डौ, १० माघ । सरकारले माघ १६ गते शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश नम्बर ३का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले शहीदहरुको सम्मान गर्दै बिदा दिने निर्णय गरेको हो । बैठकले गएको मंसिर २७ गते नुवाकाेटमा मिनीट्रक दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रति परिवार एक/एक लाख दिनेसमेत निर्णय पनी गरेको…