ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु

पाँचथर, ३ माघ ।  पाँचथरको फिदिममा क्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गए राति लालीखर्कवाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नंको ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना हुदा स्थानीय ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको हो । प्रहरीका अनुसार, ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश…