असोज १२, काठमाडौं । मोटर स्पोर्ट्सको ग्लोबल गभर्निङ्ग बडी Federation International de l’Automobile (FIA) को एसिया प्यासिफिक प्रतियोगिता AAGC Round 2 मा भाग लिन नेपाली टोली मुम्बई प्रस्थान गरेको छ । नेपालको तर्फबाट अनिल बराल र कृष्णप्रसाद पौडेल प्रस्थान गरेका छन् । त्यसैगरी अफिसियलको रुपमा यदुराज लामिछाने सहभागी हुँदैहुनुहुन्छ । खेलाडीहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)का…