काठमाडौँ, १४ भदौ । मेल्लेक गाउँपालिका-७ नन्देगडामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जाना घाइते भएका छन् । शुक्रबार साझ से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खस्दा मेल्लेक-७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउदको मृत्यु भएको हो । घाइते हुनेमा चालक…