आजको मौसम

काठमाडौँ, ९ भदौ । आज सोमबार काठमाडौँ लगायत देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी समयमा वर्षा गराउने प्रणली साविक स्थानभन्दा केही दक्षिणतर्फ सरेकोले केही ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभरी सामान्य बदली रहि केही ठाउँमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुनेछ । यस्तै,…