करेन्ट लागेर एक जनाको मृत्यु

नुवाकोट, ३१ साउन । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम १९ वर्षका थिङ रहेको जिल्ला प्रहरी कार्यालयले…