भदौ १९, बुटवल। बाँकेको कोहलपुरमा आफ्नै नातिनीलाई बलात्कार गरेको आरोपमा ८० हजुरबुबा पक्राउ परेका छन् । ८० वर्षीय ती बृद्धलाई १३ वर्षीया आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ