सरकारद्वारा भारत र मलेसियाको लागि राजदूत सिफारिस

असार ३२, काठमाडौं । सरकारले भारतका र मलेसियाको लागि नेपाली राजदूत नियुक्ति गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई भारतका लागि र उदयराज पाण्डेलाई मलेसियाको नेपाली राजदूत सिफारिस गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै यूएईका लागि राजदूत पद पनि रिक्त छ । सरकारले हालै पारित गरेको मापदण्ड…