काठमाडौँ, २९ असार । अविरल वर्षाका कारण हालसम्म देश भर ६० जनाको मृत्यु भएको छ । बेलुकी १६:३० बजे सम्मको जानकारी अनुसार अविरल वर्षाको कारण हालसम्म ६० जनाको मृत्यु भएकोमा महिला २४, पुरुष ३६ रहेका छन् । त्यस्तै ३८ जना घाईते भएका छन् जसमा महिला १७, पुरुष २१ रहेका छन् । २६ जना बेपत्ता भएका…