असार २५, भक्तपुर । भक्तपुरका महिला उद्यमी भेलाले १५ सदस्यीय साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति गठन गरेको छ । आज साना तथा मझौला व्यवसायी महासंघ नेपाल जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका सभापति नवराज गेलालले उद्यमी व्यवसायको विकासको लागि आवश्यक सहयोग गर्न समिति हरबखत तयार…