आज र भोलीको मौसमको विवरण (सूचनासहित)

काठमाडौँ, २९ असार । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार जस्तो अविरल वर्षा भने नहुने तर पनि जोखिमपुर्ण ठाँउमा उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ ।  आज र भोली केही रोकिएर पानी पर्ने छ । १०० मिलिमिटरभन्दा माथि वर्षा हुने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । असार २९ गते (आईतबार) दिउँसो : देशभर सामान्य…