बैशाख ३१, काठमाडौं । कैलालीको लम्कीस्थित सामुदायिक रेडियो पश्चिम १०४.७ मेगाहर्जको स्टुडियोमा कार्यक्रम सञ्चालन भैरहेको अवस्थामा प्रहरी प्रवेश गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वैशाख ३० गते दिउँसो साढे तीन बजेतिर इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक कटकबहादुर रावतको नेतृत्वमा हातहतियारसहित गएको प्रहरीको टोली रेडियोको भवनभित्र प्रवेश गरी स्टुडियोमा…