बैशाख २०, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले लागुऔषध तथा गैर कानुनी कार्यहरुको अन्त्य जरैदेखि हुने गरी कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयमा लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री बादलले भने, ‘लागु औषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् ।’ उनले लागुऔषधका कारण…