बैशाख १३, काठमाडौं) । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले नेपालमा लोकतान्त्रीक गणतन्त्रको स्थापनासँगै मिडियामा समानता, समावेशी तथा पारदर्शिता अनिवार्य रुपमा हुनुपर्ने बताएका छन् । आज काठमाडौंमा म्याग र सम्झौता नेपालको संयुक्त आयोजनामा भएको ‘मिडियाको स्वःमूल्याङ्कनमा लैङ्गिक समानता र समावेशिकरण’ कार्यक्रमका क्रममा अध्यक्ष आचार्यले कुनै पनि मिडियाले आफ्नो स्वः गाइडलाई आफै बनाउन पाउने भन्दै महासंघले…