वैशाख १२, काठमाडौँ। महिला बालबालिका, जेष्ठ नागरिक मन्त्रालयका सचिव ङईन्द्रप्रसाद उपाध्यायले बालबालिका दुर्घटनामा परी निधन भएको रेकर्ड, ट्राफिक प्रहरी महाशाखा उक्त स्रोतको आधारमा हेर्दा भिन्नाभिन्नै अभिलेख पाईने र यस सम्वन्धी भरपर्दो तथ्याङ्क पाउनै मुस्किल परेको बताउनुभयो । बुधवार अन्नपूर्ण न्युरो अस्पताल र सिविन नेपालले आयोजना गरेको ‘दुर्घटनामा बालबालिका र बालसंरक्षणको सवाल’ बारे अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले…