पोखरामा गोली चल्यो

कास्की, २९ जेठ । पोखरामा लागुऔषध कारोबारमा संलग्न रहेका एकजनालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ । लेखनाथ नगरपालिका वार्ड नम्बर १० मा लागू औषध भएको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजार गोविन्द थापा घाइते भएका छन् भने दुई…