प्रमुख निर्वाचन आयुक्त यादवको घरमा बम बिस्फोट

(बैशाख ९, काठमाडौं) । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हात्तीवनस्थित यादवको घरमा साँझ ७ः५० बजेतिर बम बिस्फोट भएको हो । प्रत्यक्षदर्शीले बिस्फोटको ठूलो आवाज आएको बताएका छन् । प्रहरी घटनास्थलमा पुगेको बताइए पनि क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन । स्थानीय वासिका अनुसार छिमेकीहरुले भने…