काठमाण्डौ १ चैत्र । ‘म मृत्युसँग डराउँदिनँ । तर, मलाई मर्नका लागि हतार छैन । मेलै जीवनमा धैरै काम गर्न बाँकी छ,’ वर्तमान युगका महान् वैज्ञानिक स्टिभन हकिङ यसै भन्थे । तर, अब उनको भौतिक शरीर हामीबीच छैन । भौतिकशास्त्रका विश्वविख्यात वैज्ञानिक हकिङको निधन भएको छ । उनको ७६ वर्षको उमेरमा बेलायतको क्याम्ब्रिजस्थित आफ्नै घरमा…