प्रधानमन्त्री ओली भन्छन : उडाउने’हरुलाई रेलमा गुडाउँछु

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा रेल चलाउँछु भन्दा ‘उडाउने’ हरुलाई रेलमा गुडाउने दावी गरेका छन् । प्रधानमन्त्री ओलीले अबको २ बर्षभित्र रेल सञ्चालन गर्ने र नेपालको झण्डा राखेर पानीजहाज चलाउने दावी गरेका छन् । विगतमा प्रधानमन्त्री हुँदा उद्घोष गरेका उक्त योजनालाई अबको २ बर्षभित्र पूरा गरेर देखाउने समेत उनले दाबी…