हनुमन्ते खोला ईटाभट्टाका कारण खहरे जस्तो भएको होः महेश बस्नेत

भक्तपुर,२४ फागुन । प्रतिनिधिसभाका सदस्य एंव पूर्वमन्त्री महेश बस्नेत कुनै बेला सिगो भक्तपुरको सुन्दर खोला हनुमन्तेमा अहिले पानी बग्न छोडेको बताए । नेता बस्नेतले आज भक्तपुरको सल्लाघारीमा हनुमन्ते सफाई कार्यक्रमको सम्पर्क कार्यालय उद्घाटनको क्रममा भक्तपुरका ईटाभट्टाहरुले हनुमन्ते खोलाको पानी प्रयोग गर्दै आएका कारण हनुमन्ते खोला खहरेको भएको वताए । ईटाभट्टाहरुलाई जिल्लाबाट अब विस्थापित गर्नु पर्ने…