लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री नियुक्त

काठमाडौँ ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । लालबाबु पण्डिले जनसंख्या तथा वातावरण र थपमाया थापाले महिला तथा वालबालिका मन्त्रालय सम्हाल्नेछन् । सैद्धान्तिक विषयमा सहमति नभएको भन्दै नेकपा माओवादी भने सरकारमा सहभागी भएन । प्रधानमन्त्री ओली तथा मन्त्रीहरू पण्डित र थापाले बिहीबार नै पद तथा गोपनीयताको सपथ लिएका…