महानगरको विकासमा जुट्दै मेयर शाक्य, कामको अवलोकन गर्न आफै निस्के सडकमा

काठमाडौं, १९ कात्तिक । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य आफै विकास निर्माणका काममा सक्रिय हुन थालेका छन् । काममा बढी विश्वास गर्ने र चर्चामा कम आउने स्वाभावका मेयर शाक्यले दशैँ–तिहार र छठ लगत्तै विकासका काममा गति दिन थाल्नु भएको हो । उहाँ आफैँ विकास निर्माणका गतिविधि अवलोकन गर्न सडकमा निस्किन थाल्नु भएको छ । शनिबार…