अछाममा दुई किशोरी मृत फेला

काठमाडौँ, १९ भदौ । अछाममा दुई किशोरी मृत फेला परेका छन् । आज तुर्माखाँद गाउँपालिका– ६ सल्लेरी वनमा एउटै रुखको हाँगोमा उनीहरू झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।  जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घटनास्थल घरबाट ४ सय मिटर टाढा छ ।  उनीहरू दुवै जना ६ नम्बर वडाकै हुन् । उनीहरू १७ गतेबाट सम्पर्कविहीन भएका थिए…