रुकुम पश्चिम, २२ पौष । श्रीमतीको हत्या गरी फरार रहेका जाजरकोटका एकजना व्यक्तिलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । जिल्लाको छेडागाड नगरपालिका–१३ पिपलतडाका भद्रबहादुर सुनारलाई गत आईतबार पक्राउ गरी सोमबार अदालतमा पेश गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी वसन्त शर्माका अनुसार भद्रबहादुरले २०७९ मांसिर १० गते ३४ वर्षीय श्रीमती पानसरा सुनारलाई…