पूर्व प्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

काठमाडौँ, ३ भदौ । नेकपा एमाले का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बाढी पहिरो प्रभावितलाई राहत तथा विस्थापितलाई आवासको व्यवस्था गर्न सरकारलाई आग्रह गरे । उत्तर कोरियाको साताव्यापी भ्रमण गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानीमा उहाँले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै पीडितलाई न्यायोचित ढंगले राहत वितरण गर्नुपर्नेमा जोड…