काठमाण्डौ, ७ चैत । सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश २ सरकारको प्रदेश मन्त्रिपरिषद् बैठकले होलीको अवसरमा २ दिन चैत ७ र ८ गते २ दिन प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तराई तथा मधेसका जिल्लामा आज र भोली होली मनाइँने भएकोले २ दिन सार्वजनिक छुट्टी दिने निर्णय गरेको प्रदेश २ को…