आजको मौसम

काठमाडौँ, १९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ । महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आज बिहान वर्षा भइरहेको छ । गएरातिदेखि नै केही स्थानमा वर्षा भएको हो ।सिन्धुपाल्चोक, नुवाकोट,…