काठमाडौं, १७ जेठ । सुचना विभागको आयोजनामा फोटोजर्नालिस्ट क्लब नेपालले फोटोपत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले फोटोपत्रकारको सेवाकालीन तालिम शुुरु गरेको छ । एक महिना अघिदेखि अनलाइन मार्फत शुरु हुँदै आएको तालिम बुधबारबाट नेपाल पर्यटन बोर्र्डमा फेस टु फेस तालिम शुरु भएको हो । तालिममा छापा तथा अनलाइन मिडियामा कार्यरत २५ फोटोपत्रकारको सहभागीता रहेको छ ।…