कात्तिक २७, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भिम पराजुली ३ किलो मिटर भुईँमा घस्रेर छठ पुजा गर्दैछन् । मेयर पराजुली भुईँमा घस्रेर ३ किलो मिटरको दुरी पार गरी करिब ४ घण्टाको अबधिमा सिँगिया खोलाको परोपराकार घाटमा पुगेर अस्ताउदो सूर्यलाई अर्घ दिनेछन् । मेयर पराजुलीले १५ औं पटक दण्ड प्रणाम गर्दै सिंघिया घाटमा पुगेर बुधबार उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन…