कात्तिक २३, काठमाडौं । दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरको जहाज मर्मतपछि सञ्चालनमा आएको छ । विमानले झण्डै पाँच महिनापछि उडान भरेको हो । गत २६ जेठमा जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर दुर्घटना भएको थियो । नयाँ पत्रिका दैनिकले छापेकाे छ । तारा एयरको जहाज आवश्यक मर्मतपछि बिहीबार काठमाडौंका लागि उडान भरेको छ । तारा एयरलाइन्सको…