पञ्चाङ्ग निर्णायक समितिद्वारा भाइटीकाको शुभ साइत सार्वजनिक

कार्तिक १४ काठमाडौ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । निर्णायक समितिको आज बसेको बैठकले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने जनाएको छ । कात्तिक १९ गतेदेखि शुरु हुने तिहार काग तिहार, २० गते कुकुर तिहार, २१ गते औँशीका दिन लक्ष्मीपूजा, २२ गते गोवद्र्धन पूजा र २३ गते तिहारको मुख्य दिन…