काठमाडौँ, १९ असार । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरायसी विवादको कारण श्रीमानले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ । बारा प्रहरीका अनुसार स्थानीय ३५ वर्षीय बच्चा मियाँले घरेलु आफ्नी २३ वर्षीय श्रीमती सहिना खातुनलाई मासु काट्ने हतियारले टाउको र घाटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । घटनामा संलग्न मियाँलाई प्रहरीले प्रयोग…