भारतीय बाटो प्रयोग गर्न बाध्य बथनाहा बासी

, २८ असार । महोत्तरीको सदरमुकाम जलेश्वर आउनका लागि बथनाहाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् । जिल्लाको पश्चिम दक्षिण कुनामा भारतीय सीमासँग जोडिएका बथनाहा गाविसका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै जिल्लाको सदरमुकाम आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी चन्दन दुबेले बताउनुभयो । सदरमुकाम जलेश्वरबाट ९ किलोमिटर…