त्रिशूलीमा ट्रक दुर्घटना : एकको मृत्यु, तीन घाइते, एक बेपत्ता

भदौ १३, धादिङ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । बा ४ ख ७७८१ नं को ट्रक मंगलबार राति गजुरी गाउँपालिका वडा नं ६ पोखरेखोलामा त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनामा २२ वर्षीय केशर पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी…