एसिया कप छनोटमा नेपालको पहिलो जित

भदौ १६, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पार्दै मलेसियालाई १९ रनले हराएको हो । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो…