भदौ ७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश वस्नेतले भक्तपुरको चागुनारायण नगरपालिकामा रहेको नेपाल इन्जिनियरिङ कलेजका केहि संचालकहरु दुषित खेलमा लागेको भन्दै तत्काल शिक्षा मन्त्रालयले कारवाहिको प्रकृया अघि वढाउनु पर्ने बताएका छन् । संघिय संसदको शुन्य समयमा वोल्दै सांसद वस्नेतले उक्त कलेजमा २२ सय विद्यार्थी अध्ययनरत रहेको…