पाँचथर, १४ असार । दोस्रो चरणको निर्वाचनमा विभिन्न केन्द्रीयस्तरका नेताले आज मतदान गर्नुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य हकहित सम्बद्ध समितिका सभापति भीष्मराज आङदेम्बेले फाल्गुनन्द गाउँपालिका–१ उम्लाबुङस्थित शान्ति क्षेत्र प्राविबाट आज बिहानै मतदान गरे। यस्तै नेकपा एमाले का केन्द्रीय सदस्य तथा पूर्व स्थानीय विकास राज्यमन्त्री डम्बरसिंह सम्बाहाम्फेले कुमायक गाउँपालिका–४ बाट…