भदौ ६, काठमाडौं । सिभिक फाउण्डेसन नेपालको तर्फबाट देशमा हाल भईरहेको अपहरण हत्या, बलत्कार जस्ता जधन्य अपराधका घटनाहरुमा संलग्नलाई आजीवन कारावासको व्यवस्था हुनुपर्ने माग गरेको छ । आज उक्त संस्थाले संघिय संसदका सभामुख कृष्ण बहादुर महरालाई ज्ञापनपत्र बुझाउँदै हाल संसदमा छलफलमा ल्याईएका केही विधेयकहरु र त्यसले दीर्धकालिन रुपमा आम नागरिकमा पार्न सक्ने असरका सम्बन्धमा सम्पूर्ण…