भक्तवुर,१० फागुन । अखिल नेपाल महिलासंघ भक्तपुरले जिल्लाका सबै नगरपालिकाका वडाहरुमा भेला, प्रशिक्षण,बैठक लगायतका कार्यक्रम अभियानकै रुपमा संचालित गर्दै आएको छ । एक महिना भन्दा लामो समयदेखि संचालन गर्दै आएको अभियानमा संगठनलाई तल्लो तहसम्म लैजान सफल भएको र त्यसले महिलासंघ प्रति आम महिलाहरुको आकर्षण बढाउने काम भएको अनेमसंघकी जिल्ला सचिव उत्तरा नेपालले वताइन् । यसैक्रममा…