कोरियन भाषा परीक्षामा पास भएकाको स्वास्थ्य परीक्षण सुरु

भदौ ४, काठमाडौं ।  कोरिया भाषा परीक्षामा पास हुनेको स्वास्थ्य परीक्षण आजबाट सुरु  हुँदैछ । काठमाडौंका चार अस्पताल पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, निजामती अस्पताल र नेपाल कोरिया मैत्री अस्पतालबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जान लिइएको कोरियाली भाषा परीक्षामा उतीर्ण…