आजको राशिफल

काठमाडौँ, १९ वैशाख । आज २०८२ साल वैशाख १९ गते शुक्रबारको राशिफल ।  मेष : दिन राम्रो छ। सहकार्य गरेर अगाडि बढेमा व्यापारमा फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशको लगानीमा मन आकर्षित हुनेछ। राज्यका तर्फबाट तपाईंको काममा सहयोग मिल्नेछ। वृष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। बोल्दा सचेत बन्नुपर्नेछ। रोगबाट मुक्त हुने योग छ। प्रेम सम्बन्ध सुमधुर…