काठमाडौँ, ८ असार । राष्ट्रिय आविष्कार केन्द्रले गत वर्षदेखि सञ्चालन गरेको ‘मुट्ठीदान अभियान’ को अबधि एक वर्ष थप गर्ने भएको छ । केन्द्रलाई आर्थिक सहयोग जुटाउने उद्देश्यले गत वर्ष साउनदेखि एक वर्षसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान सुरु गरिएकोमा लक्ष्य गरिएअनुसार सहयोग नजुटेपछि पुनः एक वर्ष थप गर्न लागिएको हो । केन्द्रले यही असार मसान्तभित्र…