काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ७ जनाको मृत्यु

साउन ११,  चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको  छ । ना ६ ख २५०६ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । सडकबाट बस नदीमा खस्दा पाँच जनाको च्यापिएर मृत्यु भएको बाकी २ जना सहित ७…