डा. गोविन्द केसी काठमाडौ आउन तयार

साउन ३, काठमाडौं।  जुम्लामा अनसनरत डा. गोविन्द केसी काठमाडौ आउने  भएका छन् । केसीको अनसनस्थलमा पुगेका मूख्यमन्त्री महेन्द्र बहादुर शाहीलगायतलाई छिर्न नदिएपछि झडप भएको थियो झडप हुदा अस्पतालमा क्षती सहित केही  मानिस घाइते समेत भएका छन् । झडपपछि केसीलाई लिन जुम्ला पुगेको सरकारी टोलीले  सेनाको हेलिकोप्टरमार्फत काठमाडौ ल्याइने  भएको हो  ।  डा केसीले एक पत्रकार सम्मेलनमार्फत सरकारले जबरजस्ती बल प्रयोग…