काठमाडौँ, २५ कार्तिक । पर्वतमा जबरजस्ती करणी मुद्दामा सोमबार मात्र सजाय भोगेर कारागारबाट छुटेका एक व्यक्तिले राति श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार श्रीमान्ले कुटपिट गर्दा पर्वतको मोदी गाउँपालिका–६, दराककी ५२ वर्षीया सीता विकको मृत्यु भएको हो । आज बिहान करिब १ बजे ५१ वर्षीय जितबहादुर विकले श्रीमती सीतामाथि कुटपिट गरेका थिए । त्यसपछि…