मध्यपुर थिमि नगरपालिका मा एमालेअग्रता

भक्तपुर, ५ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेकपा एमाले का मदनसुन्दर श्रेष्ठले अग्रता कायम गर्नुभएको छ–पछिल्लो मतपरिणामअनुसार एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार २७३ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका कवेँले चार हजार ९७५ मत प्राप्त गर्नुभएको छ । । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका कुमार श्रेष्ठ विजयी हुनुभएको छ…