आजको राशिफल

काठमाडौँ, १३ बैशाख । आज २०८२ साल वैशाख १३ गते शनिबारको राशिफल ।  मेष : दिन सामान्य राम्रो छ। अरुलाई काम लगाएर फाइदा लिनुपर्ने छ। सोचेर बोल्नु राम्रो हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। वृष : आजको दिन तपाईंका लागि धेरै नै राम्रो छ। निजी धनको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा गरेको लगानी…